२०८३/०५/२१ शम्भु थापा, रौतहट । नेपाली कांग्रेसको १५औं महाधिवेशनको पहिलो तहको वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ । आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति सार्ने बारेमा छलफल हुने भएको छ । केन्द्रीय महाधिवेशनको मिति पूर्व घोषित समयमा हुने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन गर्न लागिएको हो ।





प्रतिक्रिया थप्नुहोस्