२०८३ बदौ २४, बुधबार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आज संघीय संसद् प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित थिए ।
लामिछानेको सम्बोधन सके लगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।





प्रतिक्रिया थप्नुहोस्